काठमाण्डौ ।
सत्ता साझेदार नेकपा ९एकीकृत समाजवादी० को सचिवालय बैठक सुरु भएको छ ।
काठमाण्डौको तीनकुनेमा रहेको पार्टी केन्द्रिय कार्यालयमा बैठक सुरु भएको हो । बैठक गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावको समीक्षामा केन्द्रित हुने बताइएको छ ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव वेदुराम भुसाललगायतका नेताहरू सहभागी हुनुभएको छ ।
प्रतिक्रिया