७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सरकारले प्रत्येक वर्ष ८ लाख नेपालीलाई गरिबीबाट माथि उकास्ने



काठमाडौं ।

सरकारले आगामी ३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने भएको छ । सरकारले बजेट भाषणमार्फत ती भूमिहीन दलितहरूलाई आवास दिलाउने घोषणा गरेको हो ।

यस्तै, अर्थमन्त्री जर्नादन शर्माले वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने घोषणा गरे । यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव विकास सूचांक ०।६५ अंक पुर्याउने उनले घोषणा गरे ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ४ : ३९ बजे