काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले वार्षिक ३० प्रतिशतका दरले मर्यादित रोजगारी सिर्जना गर्ने बताएका छन् ।
आइतबार संघीय संसद भवनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सो आधारभूत कृषि उत्पादन धान मकै गहुँ तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्ष आयात न्यूनतम ३० प्रतिशत गर्ने बताएका छन् । यस्तै निर्यात दोब्बर बढाउने, अर्को वर्ष आयात २० प्रतिशत गर्ने र आगामी ५ वर्षभित्र व्यापार सन्तुलन गर्ने लक्ष्य लिइएको बताए ।
प्रतिक्रिया