९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

वाणगंगा ९ को वडाध्यक्षमा एमालेका पौडेल निर्वाचित, यस्तो छ मतपरिणाम



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेका उम्मेद्वार निर्वाचित हुनुभएको छ । पौडेल १७६४ मत सहित निर्वाचित हुनुभएको हो भने उहाका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेद्वारले १६६८ मत प्राप्त गर्नुभयो ।

यस्तै अन्य पदमा भने मिश्रित नतिजा आएको छ । यस अघि २०७४ सालको निर्वाचनमा पनि वडा नम्बर ९ मा एमालेका ध्रुब बेल्वासे निर्वाचित हुनुभएको थियो ।
यस्तो छ वडा नम्बर ९ को अन्तिम मतपरिणाम
बाणगंगा अपडेट वडा नं . = ९
खसेको मत =३६९०
मत गणना सम्पन्न
प्रमुख
सुर्य = १७१६
रुख = १६४३
उपप्रमुख
सुर्य = १७३२
रुख =१६७२
वडा अध्यक्ष =
सुर्य = १७६४ (बिजयी)
रुख = १६६८
महिला सदस्य
सुर्य = १७०२ (बिजयी)
रुख = १६४९
दलित महिला सदस्य
सुर्य = १६४३
रुख = १६९३ (बिजयी)
खुल्ला सदस्य
पहिलो सुर्य = १५८३ (बिजयी)
रुख = १६५० (बिजयी)
खुल्ला सदस्य
दोस्रो सुर्य = १५२१
रुख = १५५८

प्रकाशित मिति : ३ जेष्ठ २०७९ मंगलबार ००:००  ६ : १५ बजे