मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालले अग्रता बनाएको छ । एमालेका उम्मेदवार चक्र अर्याल ३५ मतले कांग्रेसका उम्मेदवार भन्दा अगाडी रहेका छन् ।
यता उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार १५२ मतले एमालेका उम्मेदवार भन्दा अघि रहेका रहेका छन् । बाणगंगा नगरपालिकामा हालसम्म ४ वटा वडाको मत गणना सम्पन्न भएको छ ।
प्रतिक्रिया