बुटवल ।
रुपन्देहीको तिलोत्तमामा स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणनामा प्रमुख पदमा कडा प्रतिष्पर्धा भएको छ । नेकपा एमालेका तर्फबाट मोहन चापागाइँ र नेपाली कांग्रेसका रामकृष्ण खाँणबीच झिनो मतान्तरले अघिपछि हुँदै आएको छ।
पछिल्लो नतिजा अनुसार एमालेका मोहन चापागाइँले अग्रता लिएका छन् । उनले ३२९६ सय मत प्राप्त गरेका छन् भने खाँणले ३२८८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया