बुटवल ।
रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले अग्रतालाई कायम राखेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत ७९०० मत गनेर भ्याउँदा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार धुर्व खरेल १३६ मतले अघि छन् ।
यस्तो छ पछिल्लो मत परिणाम
प्रमुख
सूर्य : २९७९, रुख :२८४३, हलो :४९५, कलमः१२२
उपप्रमुख
सूर्य :३१३९, हँसिया हथौडा :१८०२, हलो :३७८
वडा नम्बर १,(२२०० गणना)
वडाअध्यक्षमा
सूर्य :४७९, रुख :६८२, हँसिया हथौडा :१३८, हलो :४७, कलमः
वडा २ (१९०० गणना)
सूर्य :८४५, रुख : ६०९, हँसिया हथौडा :२१०, हलो :१२
वडा नम्वर ३,(१८०० गणनम)
सूर्य :६२०, रुख :६८३, हँसिया हथौडा :३८६, हलो :१५
वडा नम्वर ४,(२००० गणना)
सूर्य :८०९, रुख :९२३, हँसिया हथौडा :५३, हलो :५८, कलम : ५७
प्रतिक्रिया