बुटवल ।
मर्चवारी गाउपालिका वडा नम्बर ३ कि नेकपा एमालेकी दलित महिला सदस्य उम्मेद्वार कुसुमी पासिनको मृत्यु भएको हो । मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले यसबारे निर्वाचन आयोगमा जानकारी गराइ सकेको र अब अगाडीको प्रकृया थाल्ने जनाए ।
उनले सम्बन्धित वडाको सोही पदको लागि पुनस् मनोनयन गरिए पनि निर्वाचनको मिति भने परिवर्तन नहुने जनाए ।
प्रतिक्रिया