कपिलवस्तु ।
बाणगंगामा वैशाख २ गते भोलि (शुक्रवार) विदा हुने भएको छ । नगरपालिकाको बुधवार बसेको वैठकले स्थानीय विदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
बाणगंगा नगरपालिका र मातहतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, संघसंस्थाहरुमा स्थानीय विदा हुने उहाँले बताउनुभयो । विद्यालयहरुमा हुने पूर्व निर्धारित परिक्षा भने यथावत रुपमा संचालन हुने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया