३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

Month: February 2022

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० संसदमा टेबल गरेर

न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने सरकारको निर्णयमा महासंघको आपत्ति

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले पत्रकारहरूको पारिश्रमिक निर्धारण गर्न गठन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण

गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको क्यालिब्रेशन फ्लाईटले नियमित उडान प्रभावित गर्ने

भैरहवा । भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको उडान तालिका केही दिनको लागी प्रभावित हुने

दाङमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गयो

दाङ । दाङको देउखुरीमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । राप्ती गाउँपालिका(१ पाखापानीमा

भारतमा कोरोना संक्रमित हुनेको संख्या दैनिक घट्दै

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको दैनिक संख्या ह्वात्तै घट्न थालेको छ

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट

काठमाण्डौ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका

चार दिनपछि खुल्यो नेपाल–भारत सीमा नाका

बैतडी । चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी

स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

‘ए’ डिभिजन लिग : ११औँ चरणका खेल आजदेखि

काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि ११औँ चरणका खेल सुरु हुँदैछन् ।

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।