१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेकपा (एस) निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ लुम्बिनी प्रदेश कमिटी घोषणा



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट उद्योगी, व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ लुम्बिनी प्रदेश कमिटीले पूर्णता पाएको छ ।

काठमाडौंमा बसेको महासंघको केन्द्रीय कमिटी बैठकले गीता अन्जानको संयोजकत्वमा २२ सदस्यिय प्रदेश कमिटी घोषणा गरेको हो । संयोजकको जिम्मेवारी पाउनुभएकी अन्जान महासंघको केन्द्रीय कमिटीको उपाध्यक्ष समेत हुनुहुन्छ ।

बाँकी पछि थप्ने गरी २२ सदस्यिय प्रदेश कमिटी घोषणा भएको अन्जानले मायादवी अनलाइनलाई बताउनुभयो ।

यस्तो छ प्रदेश कमिटीको नामावली
संयोजक – गीता अन्जान
हिराध्वज शाह
मकबुल शाह
शालिकराम गिरी
तेजप्रसाद अधिकारी
राजकुमार गिरी
प्रेम बन्जाडे
राम प्रसाद श्रेष्ठ
डिल्लीराज भण्डारी
पर्शुराम पौडेल
बिष्णु न्यौपाने
नुम बहादुर पुन मगर
बिकास घर्ती मगर
एैजुर रहिमान शेख
ओम प्रकाश चौधरी
मनहरी ब्यस्याल
लोकनाथ पन्थी
कन्यैयालाल कशौधन
प्रज्जवल केसी
सुुनिल पाण्डे
मधुकर रिजाल

प्रकाशित मिति : १ मंसिर २०७८ बुधबार ००:००  ८ : ४३ बजे