१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एमाले महाधिवेशनः प्युठानबाट ९ प्रतिनिधि सर्वसम्मत (सूचीसहित)



प्युठान ।

नेकपा एमालेको १०औँ महाधिवेशनका लागि प्युठानबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । नेताहरू हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, कमला रिजाल, विजयविराज बिष्ट, डिलबहादुर थापा मगर, गोमा रेग्मी र झगबहादुर विश्वकर्मा गरी ९ जना सर्वसम्मत महाधिवेशन प्रतिनिधि चुनिएको एमाले केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८ सोमबार ००:००  ७ : ४८ बजे