९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपाल आयल निगमले फेरि बढायो इन्धनको मूल्य



काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डर ग्यासको मूल्य १५७५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८ बुधबार ००:००  ८ : २६ बजे