१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त



काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८ सोमबार ००:००  ६ : १९ बजे