अर्घाखाँची ।
छत्रबाट खसेर एक वृद्धको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका–२ शान्ति बगैँचाका ९२ वर्षीय खिमानन्द पौडेलको बुधबार आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी चिप्लिएर लडेका थिए । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।
२० आश्विन २०७८ बुधबार ००:००
160
Shares
प्रतिक्रिया