२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

आज पनि दुई सय रुपैयाँले घट्यो सुनको मुल्य



काठमाण्डौ ।
केही दिनयतादेखि सुनको भाउ लगातार घटेको छ । आज पनि सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ८८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज ८८ हजार ७ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  १२ : ४८ बजे