३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कांग्रेस महाराजगन्ज नगर सभापतिमा सर्वसम्मत नेतृत्व चयन



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेपाली कांग्रेस महाराजगन्ज नगर समितिमा सर्वसम्मत नेतृत्व चयन भएको छ । बुधबार भएको नगर अधिवेशनले राम अचल कुर्मीको नेतृत्वमा निर्विरोध नगर समिति चयन गरेको हो ।

कुर्मीको सभापतिमा एकल उम्मेदवारी परेको थियो । १४ औं महाधिवेशन नजिकिदै जादा कपिलवस्तुमा बुधबार गाउँ र नगर अधिवेशन भएको हो । जिल्लाका अरु स्थानीय तहमा भने चुनावबाट नेतृत्व चयन भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  ८ : ४९ बजे