३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

फेरी आज सुनको भाउ ८९ हजारमा झर्यो



काठमाण्डौ ।
सुनको भाउ आज फेरि घटेको छ । हिजो तोलामा ३ सय रुपैयाँले बढेको सुनको भाउ आज तीन सय रुपैयाँले नै घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८ मंगलबार ००:००  १ : ०९ बजे