३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बर्दियामा चितुवाको आक्रमणबाट २२ वटा बाख्रा मरे



बर्दिया ।

गुलरिया नगरपालिका—५ सन्तोषी टोलमा रहेको वृष पशुपंक्षी तथा बाख्रापालन फार्ममा चितुवाको आक्रमणबाट २२ वटा बाख्रा मरेका छन् ।
सन्तोषी सामुदायिक वनबाट आएको चितुवाले चन्द्रकान्त पौडेलको फार्मको बाख्रा मारेको प्रहरी निरीक्षक गोपाल पौडेलले जनाए । सन्तोषी सामुदायिक वनमा दुई वटा चितुवा रहेको अनुमान वन कार्यालयको रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  ४ : ४८ बजे