४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पिपरा कोठी सामुदायिक वनको अध्यक्षमा कार्की, सचिवमा घिमिरे (मतसहित)



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा २ स्थित पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समुहको नयाँ नेतृत्वको लागि भएको चुनावबाट संयुक्त प्यानलका रत्न कार्की अध्यक्ष बन्नु भएको छ ।

आइतबार विहान आएको अन्तिम मत परिणम अनुसार संयुक्त प्यानलबाट उठेका रत्न कार्कीले भारी मतले प्रगतिशिल प्यानलका शान्ता पाण्डेलाई पराजित गर्नु भएको हो । जम्मा खसेको ५८७ मा संयुक्त प्यानलका रत्न बहादुर कार्कीको ३०४ मत आएको छ भने प्रगतिशील प्यानलकी शान्ता पाण्डेले २४८ मत ल्याउनु भएको थियो । यस्तै उपाध्यक्षमा देवमणी बेल्वासे चुनिँदा सचिवमा प्रगतिशिल प्यानलका बाबुराम घिमिरले जित हासिल गर्नुभएको छ । अन्य पद र सदस्यमा पनि संयुक्त प्यानलले जित हासिल गरेको छ ।
अन्य निर्वाचित पद यस्तो छ ।
४–सह–सचिव– श्री शंकर कार्की
५–कोषाध्यक्ष – श्री सरोज मणि पौडेल
६–सदस्य– श्री राजेन्द्र चौधरी
७–सदस्य– श्री शोभाखर घिमिरे
८–सदस्य – श्री हिरामणी घिमिरे
९–सदस्य – श्री रमेश कार्की
१०–सदस्य – श्री सोनमति चौधरी
११–सदस्य – श्री सपना राना
१२–सदस्य – श्री बिमला मल्ल
१३–सदस्य – श्री गिता भट्टराई नेपाल
१४–सदस्य – श्री सकुन्तला मरासिनी
१५–सदस्य – श्री दुर्गा देवी पाण्डे
यस्तो छ अन्तर
प्रगतिशील प्यानल संयुक्त प्यानल
अध्यक्ष( शान्ता पाण्डे .२४८ ( रत्न बहादुर कार्की.३०४
उपाध्यक्ष( श्रीराम चौधरी.२५१ ( देवमणी बेल्वासे .२७१
सचिव( बाबुराम घिमिरे.२८५( ममता राना. २५२
सह(सचिव( बिमला गिरी.२४२( शंकर कार्की. २९५
कोषाध्यक्ष(सरोज पौडेल.२९३( खडानन्द न्यौपाने. २४२
सदस्य(गिता भट्टराई २६१ .( सकुन्तला मरासिनी. २५८
सदस्य(हिरामणी घिमिरे.२८४ ( जमानसिंह संजाली.१२०
सदस्य(सीता लामा.२५५( शोभाखर घिमिरे .२८६
सदस्य(जुना खत्री . २२५४( सपना राना. २७६
सदस्य(पम्फा कंडेल .२३९ ( चण्डीका संजाली.२५४
सदस्य(बिष्णु माया गाहा .२४४ ( बिमला मल्ल .२६२
सदस्य(रमेश कार्की .२७८ ( राजेन्द्र चौधरी .२९४
सदस्य(शान्ता नेपाली .२४३( जानका देवी गैरे.२५०
सदस्य(खिम क्षेत्री .२५०( दुर्गादेवी पाण्डे. २५६
सदस्य(शोमाराम अमात्य .२४८ ( सोनमती चौधरी.२४८


मत संख्या विश्व कार्कीको फेसबुकबाट ।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  १० : २८ बजे