४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पिपरा कोठी सामुदायिक वनमा संयुक्त प्यानलका कार्कीको जित निश्चित



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा २ पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समुहको नयाँ नेतृत्वको लागि भएको चुनावको पछिल्लो नतिजा आएको छ । भर्खरै आएको मत परिणम अनुसार गठबन्धनबाट उठेका रत्न कार्कीको जित निश्चित देखिएको छ । ताजा मतपरिणम अनुसार संयुक्त प्यानलका बाँकी उम्मेदवार नै जित नजिक पुगेका छन् । जम्मा खसेको ५८७ मा संयुक्त प्यानलका रत्न बहादुर कार्कीको ३०४ मत आएको छ भने प्रगतिशील प्यानलकी
अध्यक्ष्मा रहेकी शान्ता पाण्डेको २४८ मत आएको छ । अन्य मत यस्तो छ ।
प्रगतिशिल संयुक्त
उपाध्यक्ष– श्रीराम चौधरी=२५१ – देवमणी बेल्वासे =२७१
सचिव– बाबुराम घिमिरे=२८५– ममता राना= २५२
सह–सचिव– बिमला गिरी=२४२– शंकर कार्की= २९५
कोषाध्यक्ष–सरोज पौडेल=२९३–खडानन्द न्यौपाने= २४२
सदस्य–गिता भट्टराई २६१ =– सकुन्तला मरासिनी= २५८
सदस्य–हिरामणी घिमिरे=२८४ –जमानसिंह संजाली=१२०
सदस्य–सीता लामा=२५५– शोभाखर घिमिरे =२८६
सदस्य–जुना खत्री = २२५४– सपना राना= २७६
सदस्य–पम्फा कंडेल =२३९ – चण्डीका संजाली=२५४
सदस्य–बिष्णु माया गाहा =२४४ – बिमला मल्ल =२६२
सदस्य–रमेश कार्की =२७८ – राजेन्द्र चौधरी =२९४
सदस्य–शान्ता नेपाली =२४३– जानका देवी गैरे=२५०
सदस्य–खिम क्षेत्री =२५०– दुर्गादेवी पाण्डे= २५६
सदस्य–शोमाराम अमात्य =२४८ – सोनमती चौधरी=२४८

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  १० : १४ बजे