४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन



काठमाडौं ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७८ शनिबार ००:००  ५ : २७ बजे