५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रुपन्देहीमा लम्बियो असोज ७ गतेसम्म निषेधाज्ञा



बुटवल ।
रुपन्देहीमा जारी निषेधाज्ञा असोज ७ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै जिल्लामा जारी निषेधाज्ञा असोज ७ गते राति १२ बजेसम्म लम्बिएको जनाएको छ । रुपन्देहीमा निषेधाज्ञा जारी रहे पनि प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपानाएर सबै गतिबिधी गर्न भने दिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  ६ : २५ बजे