४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल र पपुवा न्युगिनीबीचको पहिलो एक दिवसीय क्रिकेट आज हुँदै



काठमाण्डौ । नेपाल र पपुवा न्युगिनी ९पीएनजी० बीचको एक दिवसीय क्रिकेट श्रृङ्खलाअन्तर्गत पहिलो खेल आज हुँदैछ ।

खेल अल अमिरात मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । दोस्रो एक दिवसीय खेल भदौ २५ गते हुनेछ ।

पीएनजीसँगको दुई खेलपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ । यी दुवै श्रृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेको छ ।

तस्बिरः क्यान

प्रकाशित मिति : २२ भाद्र २०७८ मंगलबार ००:००  ८ : १४ बजे