४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दैलेखमा १९ वर्षीया स्वस्तिका बनिन् कांग्रेस सभापति



दैलेख ।

दैलेखमा सत्तारुढ नेपाली कांग्रेसले एक १९ वर्षीया किशोरीलाई वडा समिति सभापतिमा निर्वाचित गरेको छ । शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् । स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७८ शनिबार ००:००  १ : १९ बजे