काठमाडौं ।
राष्ट्रिय सम्मेलनबाट नेतृत्व र पदाधिकारी टुंग्याउन नसकेको वाईसीएलले भदौ २२ गते केन्द्रीय समितिको बैठकबाट अध्यक्षसहितका पदाधिकारी चयन गर्ने भएको छ । १२ गते शुरू भइ १५ गते सकिएको सम्मेलनका निर्णयबारे जानकारी दिन इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले विज्ञप्ति जारी गर्दै २२ गते नेतृत्व चयन हुने जानकारी दिएका हुन् ।
२ सय ३१ जनाको केन्द्रीय समिति घोषणा गरेको वाईसीएलले २०४ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । बाँकी २७ जना भने पछि नियुक्त गरिनेछ ।
यी हुन २०४ केन्द्रीय सदस्यः





प्रतिक्रिया