३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सिनेमा हल खोल्न सरकारको अनुमति




काठमाण्डौँ ।

यो वर्षको सुरुदेखि बन्द अवस्थामा रहेका सिनेमा हल खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यलयको निर्णय अनुसार काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका हुन्।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएसँगै सिनेमा हल खुने बाटो खुला भएको हो।सरकारले स्वास्थ्य सुरक्षा अनुगमन गर्ने गरी सिनेमा हल खोल्ने अनुमति दिएको हो।

प्रकाशित मिति : १६ भाद्र २०७८ बुधबार ००:००  ४ : ३३ बजे