९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

साँवा ब्याज भुक्तानी म्याद ६ महिना थप



काठमाडौँ ।

कोभिड १९ को महामारीका कारण ऋण तिर्न नसकेका उद्योगी व्यवसायीहरुले आउँदो पुससम्ममा ऋण तिर्ने म्याद थप पाएका छन् । तीमध्ये पनि होटल, पर्यटनलगायत अतिप्रभावित क्षेत्रका ऋणीले साँवा ब्याज भुक्तानीका लागि थप सुविधाका पनि पाएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८ शुक्रबार ००:००  ५ : ०९ बजे