काठमाडौँ ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज वस्दै छ । माओवादी मुख्यालय कोटेश्वरमा बिहान ११ः०० बजे वैठक बस्न लागेको हो ।माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसदमा माओवादीको भूमिका र सरकारमा सहभागिताबारे छलफल हुनेछ।
प्रतिक्रिया