काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा जानु भएको छ ।
यी दुई नेता निकट स्रोतका अनुसार दुई जनाका बीचमा समसामयिक राजनिितको बारेमा छलफल हुने छ ।
माधव नेपाल समूहका २६ सांसदले समर्थन गरेपछि देउवाले धारा ७६ ९५० अनुसारको प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।
पछि सर्वोच्च अदालतले देउवाको उक्त दावी नै वैधानिक भनी प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो ।
प्रतिक्रिया