९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

साउन ३ गतेभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्चको आदेश



काठमाण्डौ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेर तत्कालै अधिवेशन बोलाउन आदेश दिएको छ । साउन ३ गते पाँच बजेभित्र प्रतिनिधि सभाको बैठक बोलाउन सर्वोच्चको संवैधानिक इजलासले दिएको हो । प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्चले आउँदो साउन ३ गते साँझ ५ बजेभित्र संसद् बैठक बोलाउन आदेश दिएको हो ।

प्रकाशित मिति : २८ असार २०७८ सोमबार ००:००  १ : ४५ बजे