७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

राज्यमन्त्री सुमन शर्माद्वारा राजीनामा



रुपन्देही ।

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री हुनुभएकी सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ । सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा रही निरन्तरता दिन नसक्ने राज्यमन्त्री रायमाझीले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका चार सांसद मन्त्री बनेका थिए ।

प्रकाशित मिति : १८ असार २०७८ शुक्रबार ००:००  ४ : १९ बजे