१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन



काठमाडौँ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेपछि शुक्रबार बानेश्वरस्थित संसद् भवन पुगेर आवश्यक तयारीका लागि संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।

यसअघि शुक्रबार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग संसद् बैठकबारे परामर्श गरेका थिए।

प्रकाशित मिति : ११ असार २०७८ शुक्रबार ००:००  ४ : १६ बजे