१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

२ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाले ज्यान गुमाए



काठमाडौं ।
बिहीबार थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।

यस दिन कुल १२ हजार २३२ जनाको नमुना परीक्षण गरिएको थियो । साथै थप २ हजार ५१८ जना निको भएका छन् । त्यस्तै थप २४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।

प्रकाशित मिति : १० असार २०७८ बिहिबार ००:००  ४ : ५४ बजे