९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विश्वासको मत नपाएका मुख्यमन्त्री गुरुङले सरकारको दाबी गरेपछि…



काठमाडौं ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वी सुब्बा गुरुङले दाबी गरेका छन् । उनले फेरि मुख्यमन्त्रीमा दाबी गरेको गुरुङकका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए ।

प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी गएको बिहीबार पदमुक्त भएका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ४ : २५ बजे