बिष्णु कुमार आले, अर्घाखाँची ।
शैन्य आधार तालीम गरिरहेका अर्घाखाँचीका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ। अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारूको मृत्यु भएको हो।
नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अचेत भएका थिए। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया