९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

Month: May 2021

६ जेठको उपनिर्वाचनमा विपक्षीबाट देवकोटा र ओलीतिरका बादलको ब्याटल

काठमाण्डौा ।बागमती प्रदेशबाट राष्ट्रिय सदस्यमा विपक्षी गठबन्धनले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । संघीयताको

गण्डकीका मुख्यमन्त्री गुरूङलाई कोरोना, सभामुख र दलका नेता कन्ट्याक्ट ट्रेसिङमा

कास्की ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणको आशंकामा परीक्षण

अन्ततहः डाँगीले दिए लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा

बुटवल । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं। २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा

ओलीलक्षित नेत्री झाँक्रीको स्टाटसः ‘हामी त डुब्छौँ नै, तिमीलाई पनि लिएरै डुब्छौँ’

काठमाण्डौ । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गर्नुभएको छ

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धी पत्र संसद सचिवालयमा पेश गरेको

टिकटकमा नयाँ सिइओ नियुक्त

काठमाडौँ ।लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको

कुशल प्लेयर अफ दि मन्थु अवार्डको मनोनयनमा

काठमाडौं । नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ुप्लेयर अफ दि मन्थु अवार्डको मनोनयनमा परेका

शीर्ष स्थानमा पुग्न धनगढी र पोखरा भिड्दै

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ९एनएसएल० अन्तर्गत आज एक खेल

सुनको मूल्‍य तोलामा तीन सयले घट्यो ।

काठमाडौं ।सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय

राष्ट्रिय सूचना आयोग स्थापना दिवस : अफवाह रोक्न र सही सूचना प्रवाह गर्न प्रधानमन्त्रीको जोड

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत सूचना तथा अफवाहले समाजमा पार्ने असहज वातावरण रोक्न