१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

डाक्टरतर्फ कोरोना, ३ जनाको मृत्यु




काठमाण्डौँ ।

कोरोनाभाइरस संक्रमणबाट तीन डाक्टरको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जनाएको छ ।

मन्त्रालयले उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।कोरोनाको कारण डाक्टरहरुको ज्यान जानुले सर्वसाधारणमा थप भय सिर्जना गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ५ : ३४ बजे