काठमाडौं ।
नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, कोरोना संक्रमणमुक्त भएर ५ हजार ५५ जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया