काठमाडौँ ।
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल सिंहदरबारस्थित संसद् सचिवालयमा गएका छन् ।
अन्य सांसदहरुसहित आइतबार दिउँसो करिब साढे ३ बजे संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु नेम्वाङ र पौडेल केहीबेर अघि संसद् सचिवालयमा पुगेका हुन् ।
प्रतिक्रिया