१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

संघीय संसदका १५ कर्मचारीलाई कोरोना संक्रमण



काठमाडौं ।

संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संघीय संसद सचिवालयका अनुसार बुधबार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८ शुक्रबार ००:००  ३ : १७ बजे