दाङ ।
पछिल्लोपटक बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ९ जना बाँकेका र एकरएक जना बर्दिया र कैलालीका हुन् ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । उनीहरूको भेरी अस्पताललगायतमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया