९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रधानमन्त्री ओलीद्धारा डाकियो मन्त्रिपरिषद् बैठक



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

आजको बैठक कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुनेछ। कोभिड(१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) को शुक्रबार बसेको बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७८ आइतबार ००:००  ११ : ०५ बजे