मायादेवी अनलाइन, चारनम्बर ।
राष्ट्रिय सभा सदस्य विमला घिमिरे नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुको ईन्चार्जको हुनु भएको छ ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले २६५ जना नेताहरुको कार्यविभाजन तोक्ने क्रममा कपिलवस्तुमा घिमिरेलाई सो जिम्मेवारी प्रदान गरेको हो । जिम्मेवारी पाएसंगै उहाँले पार्टीभित्र थप जिम्मेवार भएर लाग्ने प्रेरणा मिलेको बताउनु भयो । उहाँले कुनै पनि तिक्तता नराखी सबैलाई मिलाएर लैजने बताउनु भयो ।
प्रतिक्रिया