९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सर्वोच्चमा माधव नेपाल पक्षको रिट दर्ता



काठमाडौं ।
नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८ बिहिबार ००:००  ४ : १९ बजे