काठमाडौं ।
मालपोत कार्यालय, सिरहाको परिसरमा अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको छ।
लहान नगरपालिकास्थित कार्यालय परिसरमा विस्फोट भएको हो।
विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ६ जना घाइते भएका छन्। १ जनाको अवस्था गम्भीर छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विस्फोट कसले गरायो भन्ने खुलेको छैन।
१ चैत्र २०७७ आइतबार ००:००
114
Shares
प्रतिक्रिया