९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ओलीको कदमपछि माधव नेपाल समूहले डाके स्थायी कमिटीको आकस्मिक बैठक



काठमाडौं ।

नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल(नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७ शुक्रबार ००:००  ६ : ०२ बजे