काठमाडौं ।
संसद पुनर्थापना पछि आज प्रतिनिधि सभाको दोस्रो बैठक बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिलो गरि सुरू भएको हो । बैठकमा सहभागी हुन आएका प्रधानमन्त्री केपी शर्मा ओली १५ मिनेट अगाडि नै संसद भवनबाट बाहिरिएका छन् । यसअघि आइतबारको बैठक नेपाली कांग्रेस र जनता समाजवादीको अवरोधा कारण बैठक बस्न सकेको थिएन्। उक्त बैठकलाई प्रचण्ड नेपाल समूहले पनि बहिस्कार गरेको थियो ।
२६ फाल्गुन २०७७ बुधबार ००:००
26
Shares
प्रतिक्रिया