९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

झाँक्रीको पक्राउपछि गगन थापाको आक्रोशः सरकार झ्यालखानाको संख्या थप



काठमाडौं ।

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौति दिएका छन् ।

केहिबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोठेर असंवैधानिक र अलोतान्त्रिक काईमा अग्रसर भएको भन्दै उनले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् । उनले उहिले महाराजाले गर्ने काम अहिले राष्ट्रपतिले गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले लेखेका छन् सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’

प्रकाशित मिति : २९ माघ २०७७ बिहिबार ००:००  १ : ३२ बजे