विहीबार माघ १ गते । नेपालको तराई भेगमा बसोबास गर्ने थारु समुदायको माघी चाड । जुन यो समूदायको महत्वपूर्ण चाड हो । थारु समुदायले माघी पर्वलाई तीन दिन मनाउने गरेका छन् । नयाँ बर्षको रुपमा मनाउँदै आएका माघ १ गतेको दिन कपिलवस्तुका थारु समुदाय पनि पर्व मनाउन व्यस्त छ । पर्वको पूर्व सन्ध्या पुस २९ गते बुद्धभूमि नगरपालिका वडा नं. ४ को माघी खिचडी महोत्सवका पाकेका थारु परिकारलाई फोटोफिचरको रुपमा मायादेवीले आफ्नो लेन्समा कैद गरेको छ ।
२९ पुस २०७७ बुधबार ००:००
52
Shares
प्रतिक्रिया